योगीको आत्मकथा निःशुल्क प्राप्त गर्नुहोस्

यति धेरै वर्षपछि पनि, परमहंस योगानन्दको जीवनकथा योगीको आत्मकथाले लाखौं मानिसहरूको लागि भारतको प्राचीन योग ध्यान शिक्षाहरूको परिचयको रूपमा सेवा दिइरहेको छ। भारतीय सितार वादक स्व. रवि शंकर, एप्पल सीईओ स्व. स्टिभ जब्स, भारतीय क्रिकेटर विराट कोहली लगायत विभिन्न क्षेत्रका कैयौँ प्रख्यात व्यक्तिहरूले सिफारिस गरेको यो पुस्तकले विश्वभरका पाठकहरूलाई प्रेरणा दिइरहेको छ। पचासभन्दा बढी भाषामा मुद्रित, यो पुस्तकलाई “बीसौं शताब्दीका १०० उत्कृष्ट आध्यात्मिक पुस्तकहरू” मध्ये एकको रूपमा मूल्याङ्कन गरिएको छ।

हाल हामी योगीको आत्मकथाको ई-पुस्तक निःशुल्क उपलब्ध गराइरहेका छौं। कृपया आफ्नो इमेल ठेगाना र प्राथमिकताको भाषा उपलब्ध गराउनुहोस् अनि हामी तपाईंलाई निःशुल्क ई-पुस्तक इमेलमार्फत पठाउनेछौं।

निःशुल्क ई-पुस्तक डाउनलोड गर्नुहोस्

(यो प्रस्ताव केवल भारत, नेपाल र श्रीलंकाको लागि मात्र उपलब्ध छ — वैध मिति सम्म)

आफ्नो विवरण उपलब्ध गराउनुहोस्

  • This field is for validation purposes and should be left unchanged.
  • This field is hidden when viewing the form

कृपया ध्यान दिनुहोस्, निःशुल्क ई-पुस्तक डाउनलोड केवल भारत, नेपाल र श्रीलंकामा मात्र उपलब्ध छ।

para-ornament

निःशुल्क अडियो पुस्तकहरू डाउनलोड गर्नुहोस्

यस आधुनिक ग्रन्थको अडियो संस्करण (MP3) यी छ वटा भारतीय भाषाहरूमा निःशुल्क सुन्नुहोस्:

प्रशंसापत्रहरू

Share this on